हेटौंडा ८ बाट बरामद गरेको नगद सहित लङ्गुरबुर्जा
२४ असोज, हेटौंडा। नयाँ नेतृत्व पाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा आउने अवैध सामान र प्रतिबन्धित खेल खेलाउनेलाई पक्राउमा चासो देखाएको छ।मकवानपुरमा भर्खरै सरुवा भएर आएका एसपी सुवास चन्द्र बोहोरा नेतृत्व मकवानपुर प्रहरीले
टोलीले गए राति इप्रका पशुपतिनगरको एरियाबाट सर्च अप्रेशन गरेरे अवैध रुपमा भित्र्याइएको ठुलो परिणामको कपडा, प्रतिबन्धित पटका र हार जित हुनेगरी लङ्गुरबुर्जा खलाउने र खेल्ने ५ जनालाई पक्राउ गरेको छ। बिहीबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौंडा १५ रातोमाटेबाट अवैध कपडा, पटका बरामद गरेको हो भने हेटौंडा ८ कमानेबाट हारजित हुने गरी लङ्गुरबुर्जा खेल्ने र खेलाउने ५ जनालाई पक्राउ गरेको हो। यो दुवै एरिया इलाका प्रहरी कार्यालय पशुपतिनगरको मताहतमा पर्दछ । इप्रका पशुपतिनगरको इन्चार्ज प्रहरी निरीक्षकनै रहेका छन्।
यसरी आफ्नै एरियामा हुने यस्ता गतिविधिले इप्रका पशुपतिनगरको कार्यप्रति प्रश्न चिन्ह खडा गरेको छ।
यता बरामद गरेको सामान शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ भने
प्रहरीले ५ जनालाई लङ्गुरबुर्जाको गट्टी र खालको एक सेट र ३ लाख ९ हजार ६५ नगदसमेत बरामद गरिएको जनाएको छ। मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएका छन्।
हेटौंडा १५ बाट बरामद गरेको कपडा
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















