Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुर र हेटौंडाका यी स्थानमा बुधबार लाइन अवरुद्ध हुने

FB_IMG_1737764565931_edit-1760491424.jpg

२९ असोज,हेटौंडा। हेटौंडा सहित  मकवानपुरको मनहरी, राक्सिराङका  विभिन्न स्थानमा  बुधबार  विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बुधबार बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म हर्दी /मनहरी फिडर अन्तर्गत मनहरी देखी रजैया, डिल्लीपुर लगायतका स्थानमा विद्युत कटौती हुने त्यसैगरी बिहान ७ बजेदेखि ९ बजे सम्म बजेसम्म  हर्दी /मनहरी/कमाने फिडर अन्तर्गत मनहरी बजार देखि सुनाचुरी, राक्सिराङ गाउँपालिकाको विभिन्न वडाहरूमा  विद्युत आपूर्ति बन्द रहने जनाइएको छ। 
त्यसैगरी कमाने फिडर अन्तर्गत चुच्चेखोला देखी हेटौंडा १७ राजदेवी, दोभानचौर, दियावाती, मकवानपुरगढी १ फुलबारी लेन डाँडा सम्म बिहान ८ बजे देखि मध्यान्ह १२ बजे सम्म विद्युत् आपुर्ती बन्द रहने जनाइएको छ ।

फिडर अन्तर्गतका केही स्थानका ३३/११/०.४ के भि प्रशारण लाइनको मुनी दायाँबायाँ रहेको रुखका हागाविगा  काट्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ।

FB_IMG_1760447848469-1760491424.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
Election-Commission-nirba-1783092102.jpg

१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ
file_00000000a97c720ba304-1783043394.png

१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...

स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
spain-1783040264-1783042161.jpg

१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...

पोर्चुगलले क्रोएसियालाई २-१ ले हरायो
ronaldo1-1783041820.jpg

१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1783041368.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...

एमालेका पूर्वसांसद कोइरी पक्राउ
koiri-1783002440-1783006771.jpg

१८ असार, हेटौंडा । थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।...

सरकारद्वारा ८ एआईजीकाे सरुवा
AIG-1783006442.gif

१८ असार, हेटौंडा । नेपाल सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना...

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित
sobita-gautam-scaled-e178-1782988921.jpg

१८ असार, हेटौंडा । प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको छ ।  बिहीबार बसेको...

सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित
shornim-wagle-scaled-e178-1782988761.jpg

१८ असार, हेटौंडा । ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित...

थप समाचार