२ कार्तिक, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३४ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ । हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चाैलागाईकाे सभाध्यतामा साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा संस्था अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले कृषक हितकाेषकाे प्रतिवेदन,लेखा संयाेजक जयराम घिमिरेले लेखा समितिकाे प्रतिवेदन र पशुधन संरक्षण तथा पशु स्वास्थ्य उपसमितिका संयाेजक सूर्य प्रसाद दुलालले पशु धनकाे प्रतिवेदन पेश गरेका थिए ।
सभाकाे अवसरमा संस्थाले आव ०८१/०८२ मा सबै भन्दा धेरै दूध विक्री गर्ने आशिष मल्ल , बासुदेव अधिकारी , बलराम गाैतम, रजत श्रेष्ठ , नवराज ढकाल र रामनाथ बास्ताेला, गाेठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चाैलागाई, गुणस्तरीय दूध विक्री गर्ने श्यामप्रसाद न्याैपाने र दिलकुमारी अधिकारीलाई पुरस्कृत गरिएकाे थियोे ।
यसैगरी उत्कृष्ट बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली काराेवारी नरबहादुर सापकाेटा र लक्ष्मी कार्कीलाई समेत पुरस्कृत गरिएको थियाे। साधारणसभामा वडा सदस्य विजय पौडेल,सरिता सापकोटा, लेखराज ढकाल, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, सल्लाहकार बासुदेव अधिकारी,साधुराम चाैलागाई, बालकृष्ण चाैलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















