Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उपप्रमुखको छोराबाट असुरक्षित भन्दै सुरक्षा माग

Forestry-1520841859.jpg

२८ फागुन, हेटौँडा । आफुहरुको ज्यान सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले सोमबार पत्रकार सम्मेलन गरेका छन् । 
उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् । क्याम्पसमा व्याचस्तरीय फुटबल प्रतियोगितामा क्याम्टेन बन्ने विषयमा विवाद भएपछि लामाले आप्mनो आमाको पदीय मर्यादाको दुरुपयोग गर्दै विद्यार्थीलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 
विएससी प्रथम बर्ष दोस्रो समेष्टरका विशाल कोइराला र लामाबीच क्याम्टेन बन्ने विषयमा विवाद भए पनि विवाद मिलिसकेको अवस्थामा फागुन २६ गते दिउँसो छलफल गर्नुछ भनि बाहिरबाट गुण्डा बोलाई मुकुन्द पौडेल र धिरज भट्टलाई कुटपिट गरेको उनीहरुको दावि छ । पौडेल र भट्टलाई कटुपिट गरेको र कोइरालालाई ज्यान मार्ने धम्की दिएकाले सुरक्षाका लागि जिल्ला प्रहरी, क्याम्पस प्रशासनलाई निवेदन समेत दिएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 
उनीहरुले क्याम्पसमा सुरक्षित ढंगले पढ्ने वातावरण तयार गरिदिन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार