Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुस्लिम संघमा पुनः डा. रहमान

Muslim-1520932470.jpg

२९ फागुन, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ मकवानपुरको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन: डा. मोतीउर रहमान चयन भएका छन् । 
कांग्रेस जिल्ला पार्टी कार्यालयमा मंगलबार भएको अधिवेशनबाट उपाध्यक्षमा शकुर शेख सचिव मुस्ताक हुसैन, कोषाध्यक्ष शकिल अन्सारी, सहकोषाध्यक्ष रशिदा वानु र सदस्यहरुमा शमसुल अन्सारी, हमिद अन्सारी, हाजी इर्शाद शेख, सैफुल्लाह मियाँ, शाहनवाज आलम, हेदायतुल्लाह र हैवत अली सर्वसम्मत चयन भएका छन् ।

संघका जिल्ला अध्यक्ष रहमानको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आथित्यतामा भएको कार्यक्रममा मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष एवं पूर्व माननीय मोख्तार अहमद, पूर्व माननीय कौसर शाह, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दिन, कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव सुवात सिं थिङ, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, कांग्रेस मकवानपुरका सल्लाहकार दामोदर सुवेदी, शेख ईर्शाद अहमदलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार