Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लेकालि बसिफाँटमा कवि सम्मेलन

Keshav-1520949616.jpg

२९ फागुन, हेटौँडा । भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा कवि सम्मेलनको आयोजना गरेको छ ।

मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले कक्षा ८ देखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा समेटिएका साहित्यिक रचनाहरुमा बाहुन क्षेत्री समुदाय एवम् पहाडी समुदायलाई मात्र समेटेको विश्लेषण गरे । कवि सम्मेलनमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, झर्ना साहित्य परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अन्जान, केशव समर्पण लगायतले लगायतले कविता तथा गजल बाचन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा कृषक अभिभावकहरुको लागि जेटिए प्रशिक्षणात्मक कार्यक्रम, घैटो फुटाउने प्रतियोगिता र शिक्षकको म्यूजिकल चियर प्रतियोगिता भएको विद्यालयका शिक्षक यश लामाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार