२९ फागुन, हेटौँडा । वन डढेलोको हिसावले मकवानपुरको धेरै क्षेत्र उच्च जोखिममा रहेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका वन क्षेत्रमध्ये बढि भाग डढेलोको हिसावले अति संवेदनशिल रहेको कार्यालयले जनाएको हो ।
कार्यालयले डढेलोको जोखिमको आधारमा जिल्लालाई ३ भागमा बाँडेको छ । कार्यालयका अनुसार अति संवेदनशिल क्षेत्रमा साविकको राईगाउँ, धियाल, फापरवारी, श्रीपुरछतिवन, चुरियामाई, सरिखेत पलाँसे, बसामाडि, काँकडा, भैसे, पालुङ, डाँडाखर्क, आग्रा, टिष्टुङ, गोगने, चित्लाङ, बज्रबाराही, फाखेल, सिस्नेरी, कोगटे, इपा पञ्चकन्या गाविस रहेका छन् भने हटिया, हर्नामािड, नामटार, मनहरी गाविस र निकुञ्जका आंशिक क्षेत्र अति संवेदनशिलमा छन् ।
कालिकाटार, भार्ता, दामन संवेदनशिल र कुलेखानी, मार्खु गाविसका आंशिक क्षेत्र, फापरवारी, श्रीपुर छतिवन, हर्नामाडि, आग्रा, गोगनेको केही क्षेत्र डढेलोको जोखिमका दृष्टिकोणले कम संवेदनशिल रहेका छन् । जोखिमका आधारमा सम्बन्धित वन इकाईमार्फत पूर्व सावधानी र डढेलो नियन्त्रणका लागि रणनीति बनाईएको वन कार्यालयको भनाई छ । सुख्खायाम शुरु भएसंगै मकवानपुरका वनमा डढेलोको जोखिम बढेकोले वन डढेलोको अवस्थालाई बर्गिकरण गर्दै वन कार्यालयले डढेलोको जोखिम न्यूनिकरणका लागि अभियान थालेको हो ।
कार्यालयले डढेलोको नियन्त्रणका लागि सामग्री वितरणसंगै डढेलोको नकारात्मक प्रभावबारे सचेतना कार्यक्रम संचालन गरिरहेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराईले बताए । कार्यालयले समुदायमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरी डढेलोको संवेदशिलताको आधारमा वन संरक्षणको काम गरिरहेको उनले बताए । सामुदायिक वन, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायहरुका प्रतिनिधिहरुलाई तालिम समेत प्रदान गरेको वन कार्यालयले जनाएको छ ।
१ लाख ४४ हजार ५ सय ५८ वन क्षेत्र रहेको मकवानपुरमा ४ सय १९ सामुदायिक वन रहेको छ ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
















-1786539267.jpg)
-1786686763.jpg)