Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चौघडा सहकारीको साधारणसभा सम्पन्न

IMG_20251206_120712-1765026710.jpg

२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षता एवं हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठबाट बार्षिक प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष शुभद्रा कोइरालाबाट आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य मनिष ढकालबाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, उपाध्यक्ष त्रिविक्रम मानन्धर, शेयर सदस्य शरदकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक शेयर सदस्य एवं पूर्व व्यवस्थापक जगदिशनाथ गंगोल, असल ऋणी धनबहादुर सार्की, सुशिलाकुमारी श्रेष्ठ, एसईईमा उत्कृष्ट अंक ल्याउने शिक्षा दुलाल, सुशान्त श्रेष्ठ, जोडि शेयर सदस्यहरू दामोदर पौडेल र दक्षु सुवेदी, सूर्य प्रसाद दुलाल र गोमादेवी दुलाल, केदार प्रसाद अधिकारी र लक्ष्मी अधिकारी, दुर्गा प्रसाद लामिछाने र दुर्गा लामिछाने, विष्णु प्रसाद हुमागाई र ललितादेवी पुडासैनीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रानी वन अध्यक्ष केशव धिताल, टोल विकास संस्थाका अध्यक्षहरू महेन्द्र श्रेष्ठ, तारानाथ ढकाल, नानीमैया रूम्बा, हरेराम राई, जिवकुमारी पौडेल, शोभा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
संस्थामा २ हजार ८ सय २६ शेयर सदस्यहरू रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार