Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा ट्राफिक प्रहरीलाई लडाएर भाग्ने कार चालक पक्राउ

608747369_400849043277487-1767451253.jpg

१९ पुस, हेटौँडा ।  गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई सडकमा लडाएर मापस चेक गर्ने यन्त्र ब्रेथलाइजर सहित भागेका कार तथा चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।  

पुस १७ गते बिहिबार साँझ ट्राफिक कार्यलयबाट खटेका प्रहरीले  राजमार्गमा मापसे  परीक्षणका लागि ब्रेथलाइजर प्रयोग गरेर चेकजाच गरिरहेको अवस्थामा बा ६ च ८४०९ नम्बरको कार चालकले अचानक सिसा बन्द गरी गाडी चलाउँदै भाग्न खोज्दा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विजय प्रताप शाहलाई करिब १० मिटर घिसारेर घाइते भएका थिए । 

घटना लगत्तै ब्रेथलाइजर सहित कार तथा चालक हेटौंडा–५ गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य फरार भएका थिए । फरार रहेका चालक आर्चायलाई खोजतलासका क्रममा शुक्रबार चितवनको भरतपुरबाट लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले बताएका छन् ।  नियन्त्रणमा लिइएका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।

घटनामा घाइते भएका प्रहरी शाहको टाउकोमा १२ टाका लगाइएको र अवस्था सामान्य रहेको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार