Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बाग्मति गाउँपालिका

काँग्रेस बाग्मती गाउँपालिकाको क्रियाशिल भेला

Nepali-Congress-1521297213.jpg

३ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको क्षेत्र नम्बर १ स्थित बाग्मती गाउँपालिकाको शनिबार क्रियाशिल भेला भएको छ ।
साविक फापरवारी गाविस सभापति भक्तबहादुर राईको सभाध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा क्रियाशिल भेला भएको हो ।
भेलाले फणिन्द्र कुमार तिमल्सिनाको सभापतित्वमा ३१ सदस्यीय नेपाली काँग्रेस बाग्मती गाउँपालिकास्तरीय तदर्थ समिति गठन गरेको छ । त्यस्तै निरन्जन राईको अध्यक्षतामा २५ सदस्यीय तरुण दल र अप्सरा लोप्चनको अध्यक्षतामा १७ सदस्यीय बाग्मती गाउँपालिकास्तरीय महिला संघ तदर्थ समितिसमेत निर्माण गरिएको छ ।
क्रियाशिल भेलामा प्रमूख अतिथि बानियाँ, विशेष अतिथि काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु  रामबाबु बानियाँ, कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर लामा, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार धर्म लामिछाने, महाधिबेशन प्रतिनिधि चन्द्रकुमार राई, मानबहादुर पाटा, पूर्व महाधिबेशन प्रतिनिधि तुल्सी लामिछाने, साविक छतिवन गाविस सभापति भूमिनन्द गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार