Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शान्तिटोल टोल विकास अध्यक्षमा पुनः केशव धिताल चयन

622405569_107785156446716-1769264590.jpg

१० माघ,हेटौडा । हेटौडा ६ शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाको २६ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  भएको छ । साधारणसभाले  केशव धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ  कार्यसमिति  सर्वसम्मत  चयन गरेको छ ।  समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदिप ढुङ्गाना, सहसचिवमा  यसोदा भट्टराई  र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई  चयन भएका छन । यसैगरी सदस्यहरुमा कोपिला ढकाल,  यादव सापकोटा, शुभद्रा तिमल्सिना र केशव प्रसाद सापकोटा रहेका छन । भेलाले तिर्थ खड्का संयोजक र गान्दिप हुमागाई र रिता अधिकारीलाई सदस्यमा चयन गरेको छ ।
साधारणसभमा संस्थाको था अध्यक्ष  केशव धितालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पूर्णभद्र चौलागाईले आर्थिक  प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ  सदस्य टंक प्रसाद  सापकोटा, रितादेवी राई, उत्कृष्ट  विधार्थी अनुष्गा हुमागाई, डिजिशा तिमल्सिना ,असली बचतकर्ता केशव प्रसाद सापकोटा र असली कारोवारीमा कोपिला गौतमलाई पुरस्कृत गरिएको  थियो ।
हेटौडा  ६ का वडा अध्यक्ष  विष्णुबहादुर  दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष  केशव धितालको सभाध्यक्षतामा साधारणसभा  भएको थियो ।
साधारसभामा हेटौडा( ६ का वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका  सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद  तिमल्सिना, टोल विकास संस्था नगर समन्वय  समिति  उपाध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना, भूगोल ईन्चार्ज गोमा लामिछाने, टोल विकास  संस्था वडा समन्वय  समिति, हेटौडा ६ का उपाध्यक्ष  रमेश कुमार थापा, रक्षादेवी टोल विकास संस्था अध्यक्ष  केशव प्रसाद कोईराला, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रिन्सिपल मनोज थिङ,सञ्चारकर्मी  रुपेश दुलाल, सुनिल शिवाकोटी  लगायतको उपस्थिति  रहेको थियो ।संस्थाले बचत संकलन, ऋण  लगानीको साथै सामाजिक  काम गर्दै आएको  छ । संस्थाको आफ्नै भवन रहेको छ ।
टोल विकास संस्थामा १ सय ५५ जना सदस्य आवद्व रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार