Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जि पी कोईरालाको पुण्य स्मृतिमा रक्तदान

गोलेलाई सहयोग रकम हस्तारण

received_1021194532432860-1521617625.jpg

 ७ चैत, हेटौडा ।नेपाली काँग्रेस मकवानपुरले नेपालको लोकतान्त्रिक आन्दोलनका मुद्र्यन्य नेता, शान्ति प्रक्रियाका अग्रणी, नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ८ औं पुण्य स्मृति दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरेको छ ।

काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको थियो ।

२०६२/०६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजसंस्थाको अन्त्यसंगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । शान्ति, सहकार्य र प्रजातन्त्रमा विश्वास गर्ने कोइराला चार पल्ट देशको प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो ।

रक्तदान कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकार प्रभात दाहाल, जिल्ला सदस्यहरु रामबाबु बानियाँ, ईन्दिरा न्यौपाने, अमृता थापामगर, भीमसेन महत, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, तरुण दल, महिला संघ, विद्यार्थी संघ, प्रेस युनियनका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै रक्तदान कार्यक्रममा आगलागीबाट घरगोठ, पशुपंक्षी जलेर नष्ट भएका बाग्मती गाउँपालिका ७ धनसारीका चन्द्रबहादुर गोलेलाई सहयोग रकम हस्तारण गरिएको छ ।

कार्यक्रमस्थलमै उठाइएको १० हजार ५० रुपियाँ पीडित गोलेलाई पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले हस्तान्तरण गर्नुभएको हो ।

received_1021194532300857-1521617626.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार