Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोलामा विषादी प्रयोगका असरबारे तालिम

Pragatisil-1521720372.jpg

८ चैत, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको आयोजना र टेवा नेपाल काठमाण्डौको सहयोगमा विहिबारदेखि ३ दिने विषादी प्रयोगले वातावरण र मानव पर्ने असर तथा  लैगिक हिंसा साथै स्त्री रोग सम्वन्धि सचेतनामुलक तालिम शुरु भएको छ । 
तालिममा विषादीको प्रयोगबाट हुने हानी, बच्न अपनाउनु पर्ने विधि र महिलाहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्ने तरीकाको विषयमा जानकारी गराउन तालिमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक कल्पना पराजुलीले बताईन् । हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष प्रमिला सिग्देलको अध्यक्षतामा तालिमको उदघाटन भएको थियो । 
तालिममा कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, दिव्यज्योति आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन घिमिरे, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहकी सचिव सरिता गौतम, संस्थाकी सचिव मन्दिरा घिमिरे, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारीका सदस्य भीमप्रसाद वाग्ले, सल्लाहकार प्रमेश पराजुली, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
चैत १० गते सम्म हुने तालिममा दीपक मिश्र र सुजन कडेलले सहजीकरण गरिरहेका छन् ।तालिममा विभिन्न संस्थामा आवद्ध करीव ४० जना महिलाहरुको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार