Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

१ नम्बर प्रदेशको नाम राख्न हेटौँडामा हस्ताक्षर संकलन

Kirat-1521988928.jpg

११ चैत, हेटौँडा । प्रदेश नम्बर १ को नाम किराँत प्रदेश राख्नुपर्ने माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन गरिएको छ । किराँत देवास राई उत्थान समाजको अगुवाईमा तीन नम्बर प्रदेशमा हेटौंडाबाट हस्ताक्षर अभियान आइतबारदेखि शुरु गरिएको हो । 

प्रदेश नम्बर १ का सबै जिल्लाहरुमा दुईहप्तादेखि हस्ताक्षर अभियान सुरु भइरहेको भए पनि तीन नम्बर प्रदेशमा हेटौंडाबाट अभियान सञ्चालन गरिएको हो । प्रदेश नम्बर एकको कुल जनसंख्यामध्ये करिब ६० प्रतिशत नागरिक किराँत समुदायको रहेको भन्दै भूगोल, पहिचान र ऐतिहासिक पृष्ठभूमिका कारण १ नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने किराँत देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आशमान राईले जानकारी दिए । 

मकवानपुरको बसामाडी, फापरबारी, हटिया, मनहरी, चौघडालगायतका स्थानमा किराँत समुदायबाट हस्ताक्षर संकलन गरिने समाजका अध्यक्ष राईले बताए । करिब ३० लाख हस्ताक्षर संकलन गरी चैत १५ गते १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्ताक्षर बुझाइने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार