Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२ नम्बर प्रदेशमा रहेको कुप्रथा अन्त्य जरुरी : मन्त्री यादव

Yadhav-Sewa-Samiti-1521990993.jpg

११ चैत, हेटौँडा । २ नम्बर प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रप्रसाद यादवले २ नम्बर प्रदेशमा रहेको दाईजो जस्ता कुप्रथाको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

नेपाल यादव सेवा समिति मकवानपुरको पाँचौं बार्षिक साधारणसभामा बोल्दै मन्त्री यादवले अशिक्षितमात्रै नभई शिक्षित परिवारमा पनि दाईजो जस्ता कुप्रथा व्याप्त रहेको भन्दै प्रदेश र जनताको हितका लागि पनि यस्तो प्रथाको अन्त्य जरुरी रहेको बताए । उनले यादव सेवा समाज जस्ता संस्थाहरुले आफनो जातीय पहिचानका लागि मात्रै नभई सामाजिक र कल्याणकारी काममा पनि अघि बढ्नुपर्ने सुझाव दिए । उनले नेपाल निर्माणका क्रममा यादव समुदायको ठूलो योगदान रहेको भन्दै मधेशको हितका लागि पनि जुट्नु जरुरी रहेको बताए । 

समितिका जिल्ला उपाध्यक्ष शिवदयाल यादवको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, हेटौँडा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, संघीय समाजवादी फोरम रौतहटका नेता सर्पलाल यादव, समितिका सल्लाहकार रामनरेश यादव, हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशलाल यादव, समितिका सचिव योगन्द्र यादव, सहसचिव दिपेन्द्र यादव, सदय नागेन्द्र राय यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार