Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

‘लिलिविलि’ हेर्न निर्माण टोलीको आग्रह

lilibili-1522149526.jpg

१३ चैत, हेटौँडा । नेपाली चलचित्र लिलिविलिले हेटौँडामा पत्रकार सम्मेलन गर्दै चलचित्र हेर्न आग्रह गरेको छ ।

आगामी चैत ३० गते देशभर प्रर्दशनमा आउन लागेको चलचित्र टोलीले देशका विभिन्न शहरहरुमा पत्रकार सम्मेलन र सांगितिक कार्यक्रम गर्दै आएको जनाएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्माता सुदिप खड्काले राम्रो चलचित्र बनाउन राम्रै लगानी गरेको बताए । टर्की र लण्डनमा छायांकन गरिएको चलचित्र त्रिकोणात्मक प्रेम कथा भएपनि फरक ढंगले दर्शकले स्वाद लिन पाउने नायक प्रदिप खड्काले बताए ।

नेपाली चलचित्र प्रेमगितबाट एकाएक चर्चामा आएका खड्काले प्रेमगित–२ पछि लिलिविलीमा काम गरेका हुन् । उनले अभियन गर्ने ऐतिहासिक चलचित्र दिपेन्द्र सरकार छिटै छायांकनको तयारीमा छ । नायिका जसिता गुरुङले लिलिविलि आफ्नो पहिलो चलचित्र भएकाले दर्शकले आफुलाई साथ दिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नेपाल आईडलका थर्ड रनअप प्रताप दासले चलचित्रमा आफुले गीत गाउन पाउँदा उत्साही भएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार