Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

निर्वाचनमा गरेका सबै प्रतिबद्धता पूरा गर्छुः बानियाँ

Raksirang-1522161286.jpg

१३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनावमा गरेका सबै प्रतिवद्धता ५ बर्षभित्र पुरा गर्ने बताएका छन् ।
नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै नेता बानियाँले विकासबाट अत्यन्तै पिछडिएको यस ४ नम्बर क्षेत्रमा आफू चुनाव लड्दै गर्दा गरेका सबै खालका प्रतिबद्दताहरु पूरा गर्नेमा विश्वास गर्न आम मतदाता आग्रह गर्दै चुनावमा आफ्नो अमूल्य मतदान गरेर विजयी गराउनुभएको भन्दै धन्यवादसमेत दिए ।
अन्य पार्टी र नेताले जस्तो बोल्ने मात्र नभै कामहरु गरेर देखाईरहेको र अहिले पनि आफूले व्यक्तिगत खर्चमा कामहरु धमाधम गरिरहेको बताउँदै ५ वर्षभित्रमा भाषण नभई काम नै गरेर देखाउने बताए । काँग्रेस मकवानपुरका ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका निर्वतमान सभापति रघुरमण न्यौपाने, पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य ईश्वर रुम्बा, रामकृष्ण प्रजा, भीमसेन महत, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, उपप्रमूख निर्मला हिमडुङ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शंकर न्यौपाने, चित्रबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा जिल्ला सदस्य रत्नबहादुर गोले, साविक गाविस सभापतिहरु विरेन्द्र जिम्बा, सुमन नगरकोटी, जितेन चेपाङ, जयबहादुर तितुङ, कुलबहादुर प्रजा, कान्छाराम रुम्बा, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, नेविसंघ जिल्ला सदस्य कविता बर्तौला सन्तोष थापामगर, विकाश ब्लोनलगायतको उपस्तिथि रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg