Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हत्याको आरोपमा बुहारी र नातिनि पक्राउ 

Bakaiya-Hatya_Tukhabar-1522249640.jpg


 १४ चैत, हेटौँडा ।गत सोमबार  मकवानपुरको  बकैया गाउपालिका  ७ हर्दा बस्ने  ५६ बर्षाया  सुर्य बहादुर स्याङतानलाई  धारिलो हतियार प्रयोग  गरी हत्या गर्ने   २ जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

 ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटि गएको प्रहरी टोलीले हत्यामा संलग्न भएको पाईएकोले    ३६ब  बर्षा की ठुलीमाया स्याङतान र वर्ष १४ की मनिता स्याङतानलाई   पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि दिलिप राज झाले बताए ।  पक्राउ परेका दुवै मृतक स्याङ्तानका बुहारी र नातिनि रहेको पाईएको छ । 
घटनाको अनुसन्धान गर्दा सुर्य बहादुर स्याङतानलाई घरायसी बादविवादका कारण सुति रहेको अवस्थामा  निजकै बुहारी ठुलीमाया  र नातिनी  मनिता  मिलि चक्कु प्रयोग गरी हत्या गरेको खुल्न आएकोले उनिहरुलाई पक्राउ गरिएको र उनिहरुको  कर्तव्य ज्यान मुद्दामा दिन ७ को म्याद थप गरि थप अनुसन्धान भईरहेको  डिएसपि झाले बताए ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार