Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

प्रदेशसभाबाट दुई विधेयक पारित

Pradesh-Sachwalaya-1522421969.jpg

१६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभाले पहिलो पटक दुई विधेयक पारित गरेको छ । शुक्रबार बसेको बैठकले दुईवटा विधेयक पारित गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ पारित गरेको छ । आर्थिक विधेयक सर्वसम्मत पारित भएको थियो भने लिखत प्रमाणीकरण विधेयक संशोधनसहित पारित भएको हो ।

लिखत प्रमाणिकरणसम्बन्धी विधेयकमाथि माधव प्रसाद पौडेल र दिपक निरौलाले संशोधन राखेका थिए । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
चुनावमा भ्रम फैलाउने होइन, काम गर्ने मत दिऔँ -मुख्यमन्त्री बानिया

२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने...

मनहरीमा एक पुरुष मृत भेटिए
IMG_0682-1763454921.png

२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।  मंगलबार बिहान मनवानपुरको...

सुनको मूल्य घट्यो
Gold-1763448055.jpg

२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो ।  मंगलबार छापावाल...

एनपीएलमा आज दुई खेल हुँदै
Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन...

दुर्गा प्रसाईं पक्राउ
durga-prasai-1763431166.png

२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1763430648.jpg

२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
hasina-1722850935-1763377016.jpg

१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...

नेपाल ट्रष्टका तत्कालीन सचिव कार्की पक्राउ
fhjggh-1763344994.jpg

१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
congress-1763344606.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...

थप समाचार