१७ चैत, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माविले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा अन्तरक्रिया कार्याक्रमको आयोजना गरेको छ ।
गोष्ठीमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले विद्यालयको समग्र विकासमा गाउँपालिका सदैव सहयोग गर्न तैयार रहेको बताए । मकवानपुरगढी गाउँपालिकामा ४० वटा विद्यालय रहेको बताउदै अध्यक्ष हुमागाईले भानु माविलाई नमूना विद्यालय बनाउने गाउँपालिकाको लक्ष्य रहेको बताए । विद्यालयका प्रधानाध्यापक धु्रवबहादुर भुजेलले विद्यालयको शैक्षिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिलप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा मध्यमान्चल क्षेत्रिय शिक्षा निर्देशनालयका उपनिर्देशक बद्रीबहादुर पाठक, विद्यालयका पूर्व प्रधानाध्यापक मिनप्रसाद लामिछाने, कृष्णप्रसाद पोखरेल,रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारी,मकवानपुरगढी वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...













-1786686763.jpg)


-1786539267.jpg)

