Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बैदेशिक हस्तक्षेप स्विकार्य छैन : श्रेष्ठ

Sanu-Kumar-Shrestha-1522501707.JPG

१७ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कुनै बहानामा नेपालको सांस्कृतिक मूल्य मान्यतामा बैदेशिक हस्क्षेप स्विकार्य नहुने बताएका छन् । 
हेटौँडामा भएको जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले नेपालको धर्म, संस्कृति एवं मूल्यमान्यताबारे युरोपेली युनियन वा अन्य देशको हस्तक्षेप स्विकार्य नहुने बताएका हुन् । देश संघीयतामा गएकोले सबै वर्ग र क्षेत्रको विकासमा उत्तिकै महत्व दिईने समेत उनको भनाई छ । 
उनले नेपालका सबै संस्कृति र धर्मको उत्तिकै सम्मान हुनु आवश्यक रहेको भन्दै यसमा विदेशीले सिकाउनु नपर्ने बताए । नेपालीबीच विभाजन ल्याउन जातीय द्वन्द बढाउन खोजिएको भन्दै यसबारे बेलैमा सचेत हुनुपर्नेमा उनको जोड थियो । उनले नेपालमा रहेको सम्भवनालाई सदुपयोग गर्न नसक्दा देश विकास पछि परेको भन्दै यसको सदुपयोगमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार