२० चैत, हेटौँडा । ३ नम्बर प्रदेश मन्त्री परिषद बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले केही विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ भने एउटा बोर्ड गठन गर्ने सैद्धान्तिक सहमति दिएको छ ।
सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार बैठकले मन्त्रीहरुको पारिश्रमिक एवं सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न वनेको ऐन २०७४ को विधेयक मस्यौदालाई सैद्धान्तिक सहमति दिईएको छ । त्यस्तै, प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई सैद्धान्तिक सहमति दिईएको छ ।
बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड २०७४ गठन गर्ने सम्बन्धी सद्धान्तिक सहमति गरेको छ भने प्रदेशसभा सचिवको काम, कर्तव्य, अधिकार र सेवा सुविधा सम्बन्धी अवधारणालाई सैद्धान्तिक सहमति दिएको प्रवक्ता ढुंगेलको भनाई छ । मन्त्रीपरिषद बैठकले सेवा सुविधासम्बन्धी विधेयकलाई मात्रै प्राथमिकता दिंदा विभिन्न मन्त्रालयहरुले कानून अभावमा काम अघि बढाउन सकेको छैन ।
अहिलेसम्म ३ नम्बर प्रदेशसभाले २ वटा विधेयकमात्रै पारित गरेको छ । यसअघिको प्रदेशसभाले केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी विधेयक र आर्थिक विधेयकमात्रै पारित गरेको छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

