Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चेपाङ संघले गर्यो मूख्यमन्त्रीसंग यस्तो माग

Chepang-1522766307.jpg

२० चैत, हेटौँडा । नेपाल चेपाङ संघ मकवानपुरले आफ्ना विभिन्न माग गर्दै मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ । संघले मूख्यमन्त्रीको कार्यालयमा पुगेर ५ बुँदे ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो । 
ज्ञापनपत्रमा राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम संचालन हुनुपर्ने, चेपाङ विकास कार्यक्रमको निरन्तरता हुनुपर्ने, जनता आवास कार्यक्रम निरन्तर संचालन हुनुपर्ने, खोरिया, उपभोग गर्दै आएको ऐलानी जग्गाको चेपाङहरुलाई लालपुर्जा उपलव्ध गराउनुपर्ने, चेपाङ विकास कार्यक्रममार्फत खरिद भएका जग्गाहरु नेपाल चेपाङ संघको मातहत ल्याउनुपर्ने माग राखिएको छ । 
मूख्यमन्त्री पौडेललाई चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै पौडेलले सकारात्मक प्रतिक्रिया दिएको चेपाङ संघ मकवानपुर अध्यक्ष खेम चेपाङले बताए । कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, केन्द्रीय सदस्यएवं पूर्व सांसद गोविन्दराम चेपाङ, केन्द्रीय सदस्य विशुराम चेपाङ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार