Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुग्ध उत्पादन सहकारी द्वारा फलफुल वितरण

received_1021144156549991-1522925272.jpg

२२ चैत,हेटौडा। मकवानपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघले  रजत जयन्ती तथा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर  बृद्धहरूलाई फलफूल वितरण गरेको छ । संघले  हेटौडा २ मा रहेको ओम बृद्धाआश्रममा रहेका बुद्धाहरूलाई  फलफुल, पाँच हजार पाँच सय पचपन्न रुपैया र १५ लिटर दुध वितरण गरेको छ । 

हेटौडा सिमेन्टका अध्यक्ष रघुरमण न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको  कार्यक्रममा जिल्ला बचत संघका उपाध्यक्ष मञ्जु थिङ, मकवानपुर जिल्ला सहकारी संघका सचिव राजु गौतम, आश्रमका अध्यक्ष बुद्धीप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राममणी दाहाल, दुग्ध संघका कार्यसमितिहरु लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम दुग्ध संघका उपाध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

थप समाचार