Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग

Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख रुपैंया भन्दा बढि रकम सहयोग गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष श्रीराम खतिवडाको नेतृत्वमा गएको प्रणामी समुदायको टोलीले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैंया सहयोग गरेको हो । 
देशमा परेको विषम परिस्थिति र संकटको घडीमा राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरिएको रकम मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत राहत कोषमा हस्तान्तरण गरिएको छ । भदौं १० गते गएको भोटेकोशी बाढिका प्रभावितहरुका लागि श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुर, बाईजुराज महिला समिति मकवानपुर, महामति साकोस, जिल्लाका विभिन्न मन्दिरहरू, प्रणामी समुदायका महानुभावहरुले सहयोग गरेका थिए । 
समिति मकवानपुरका अध्यक्ष खतिवडाले  परोपकारी अभियानमा जोडिएर स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

Donation-Pranami1-1789037977.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

थप समाचार