Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विराट महायज्ञबारे छलफल सम्पन्न 

mahayagya-1523194233.jpg

२५ चैत, हेटौँडा । हेटौँडामा आगामी बैशाख १ गतेबाट आयोजना हुने नयाँ बर्ष शुभकामना पञ्चबर्षिय विराट महायज्ञ २०७५ को विषयमा बृहत छलफल सम्पन्न भएको छ । 
गोरक्षश्वर क्षेत्र विकास समिति गोरक्षश्वर दिव्यधाममा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले महायज्ञलाई तन मन र वचनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने थिए । महायज्ञ अनन्त श्री विभुषित स्वामी कमलनयनाचार्यको संरक्षकत्वमा संचालन हुने र देवी प्रतिभा पराजुलीले कलात्मक अभिव्यक्तिका साथ संगीतमय भागवत कथा प्रवचन गर्ने बताईएको छ । 
कार्यक्रममा संयोजक अजेयराज सुमार्गीले तयारी करिव अन्तिम चरणमा पुगेको बताउनुभयो । उनले देश एवं विदेशका प्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न धार्मिक क्षेत्रका व्यक्तित्वको महायज्ञमा सहभागी हुने जानकारी समेत दिए । कार्यक्रममा स्वामी कविता गिरी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, श्रीरामभक्त हनुमान सेवा समितिका अध्यक्ष महेन्द्रनाथ अधिकारी लगायतका विभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
महायज्ञ अन्तरगत शान्ति शोभा कलश यात्रा, शंख घण्ट पञ्चेबाजा झाकी, खैजडि भजन, योगाभ्यास, दिप प्रज्वलन लगायतका गतिविधि हुने महायज्ञ मुल समारोह समितिका महासचिव ह्याग्रिव आचार्यले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार