Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रानी वनकाे काम उदाहरणीय: मेयर लामा

IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय रहेकाे बताएकी छिन् ।
हेटाैडा-६ चाैघडामा रहेकाे रानी सामुदायिक  वनकाे आईतवार भएको  ३० औं वार्षिक साधारणसभामा मेयर लामाले समूहले वनकाे संरक्षणकाे साथै लाेपाेन्मुख सालककाे संरक्षण गरि प्रशंसनीय काम गरेकाे बताईन् ।
उनले समूहले संस्थागत विकास, महिलाकाे आर्थिक  स्थितिमा सुधार लगायत वनडढेलाे नियन्त्रण, सामाजिक कामका साथै पर्यापर्यटनकाे काम गरि अन्य सामुदायिक वनलाई समेत प्रेरणाा दिएकाे बताइन् । साधारण सभामा ज्येष्ठ सदस्य गाेपाल राई र साेमकुमारी दुलाल, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सव डिभिजन वन कार्यालय हेटाैंडाका  प्रमुख बच्चुराम सुवेदी, अनिरुद्र खबर डटकमका  सम्वाददाता अनिल पराजुलीलाई सम्मानित  गरिएकाे थियाे ।
यसैगरी २०८२ सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक विद्यालयतर्फ सज्जित लामिछाने र प्रनिशा मानन्धर, संस्थागत विद्यालयतर्फ अनुसुया दाहाल र आयुष राईलाई पुरस्कृत गरिएको  थियाे । भेलामा सालक उद्वारकर्ताहरुलाई समेत पुरस्कृत गरिएको थियाे ।
समूहका अध्यक्ष  केशव धितालकाे अध्यक्षतामा भएको  साधारणसभामा मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष  अर्जुनप्रसाद तिमल्सिना, ३ नं वडा सदस्य विदुर हुमागाई, सव डिभिजन  वन कार्यालय हेटाैंडाका प्रमुख बच्चुराम सुवेदी, सामुदायिक  वन उपभोक्ता  महासंघका केन्द्रीय सदस्य रामहरि चाैलागाई, बागमती प्रदेश काेषाध्यक्ष नानीमाया रुम्बा, मकवानपुर अध्यक्ष  साधुराम चाैलागाई, जनकल्याण साकाेस अध्यक्ष  हिमाल पाैडेल, जागरण साकाेस अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज साकाेस अध्यक्ष कृष्ण बिडारी, चुच्चेखाेला सामुदायिक वनका उपाध्यक्ष  उमेश अधिकारी, अशाेक सामुदायिक वनकी सचिव सितु श्रेष्ठ लगायतकाे सहभागिता थियाे ।
समूहमा ८ सय ३७ घरधुरी आवद्व रहेकाे कार्यालय  सचिव भीमसेन पाैडेलले बताए  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार