Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भुटनदेवी बेकरीद्धारा उत्पादित २०१७ को टयाग भएको पाउरोटी  बजारमा 

30516274_1599437543474883-1523249407.jpg

भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिल को टयाग भएको ईटिकर टासि बजारमा बिक्री गरेको पाउरोटी


२६ चैत, हेटौँडा । आम संर्वसाधरणा तथा उपभोक्ताले सधै उपभोग गर्ने खाद्य वस्तु गुणस्तरहिन हुदा यस्ता वस्तुले आम सर्वासाधरणामा कस्तो असर पार्छ कल्पना गर्नू भएको छ  । हेटौडा रहेको एक बेकरी उद्योगले उत्पादन गरेको खाद्य वस्तु गुणस्तरहिन पाईएको छ । हेटौँडा ७ मा रहेको भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिल को टयाग भएको ईटिकर टासि बजारमा  बिक्री गरिरहेको पाईएको छ । 
सोमबा र बिहान एक उपभोक्ताले हेटौँडाको एक पसलबाट पाउरोटी किन्दा भुटनदेवी बेकरी उद्योगले उत्पादन गरेको  २०१७ अप्रिलको टयाग भएको पाउरोटी  किने  जबकी अहिले २०१८ अप्रिल हो ।  यस बिषयमा बुझन खोजदा उद्योगका संचालक सम्पर्कमा आउन चाहेनन भने  यस विषयमा क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख राजकुमार रिजाललाई जनाकारी गराउदा रिजालले , उद्योगले यसो गर्नु गलत भएको र यदि यसो गरेको प्रमाण भेटिएमा  उद्योगलाई  कारवाही गरिने बताए । 
जिल्ला प्रशासन कार्यालय, क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय तथा उपभोक्ता मञ्च लगायतले विभिन्न चरणमा बजार अनुगमन गरिरहदा  यस्तो कार्य रोकिएको छैन ।  
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार