२८ चैत, हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ र हेटौंडा ११ नम्वर वडाको संयुक्त आयोजनामा वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारबाट हेटौँडा ११ नवलपुरमा शुरु भएको छ ।
बुधबार भएको उद्घाटन खेलमा आयोजक नव यूवा क्लब, कृष्णमन्दिर टोल विकास संस्था र तल्लो ताल टोल विकास संस्था विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा आयोजकले दुम्सीडाँडा टोल विकास संस्था ‘ए’ लाई १७–२५, २५–१२ र १५–६ को सेटले पराजित गरेको थियो । यसैगरी दोस्रो खेलमा कृष्णमन्दिरले डाङडाङुलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । बुधबारनै भएको तेस्रो खेलमा सडकटोल टोल विकास संस्थालाई तल्लो तालले २५–२२, २०–२५ र १५–९ को सेटले पराजित गर्न सफल भयो । हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व अध्यक्ष रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ११ नवर वडाका सदस्य जुना दहाल, गिता सुनार, त्रिभुवन उच्च माविका प्रधानाध्यापक केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य लक्ष्मी पौडेल, हेटौंडा ११ नेकपा एमालेका अध्यक्ष कृष्णप्रसाद उप्रेती, नेकपा माओवादी केन्द्रका अध्यक्ष देवनारायण चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा ११ मा रहेका आठवटा टोल विकास संस्थाले सहभागिता जनाएको टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)