Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

ट्रेड युनियन कांग्रेस मकवानपुरको निर्वाचन प्रकुया शुरु

20180412_112853-1523516675.jpg

२९ चैत, हेटौँडा । नेपाल  ट्रेड युनियन काग्रेस मकवानपुरको नयां नेतृत्वका लागी निर्वाचन प्रकुया शुरु भएको । चैत १४ गते उदघाटन भएको छैठौ जिल्ला अधिवेसन तथा निर्वाचन काग्रेस पुर्व महामन्त्री खुम बहादुर खडकाको निधनले स्थगित भएको थियो ।

बिहान ११ बजेबाट सुरु भएको निर्वाचन  ३ बजे सम्मलाई तोकिएको निर्वाचन अधिकृत कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । अध्यक्ष, १,उपाध्यक्ष ५, सचिव  १ , कोषाध्यक्ष १ , सहसचिव २ ,  महिला ४, खुल्ला ६  र १ जना अध्यक्षद्धारा मनोनित गरी  २२ सदस्यीय कार्य समितिका लागि ९ जना प्रतिस्पर्धहरु चुनावि मैदानमा रहेका छन  भने  उपाध्यक्ष पदमा ३ जना, सचिवमा १ जना, सह सचिवमा २ जना र सहिला सदस्य १ र खुल्ला सदस्य ६ गरी १३  जना निविरोध निर्वाचीत भईसकेको निर्वाचन अधिकृत  न्यौपानेले जनाकारी दिए । निर्वाचनमा नेपाल ट्रेड  युनियन काग्रेस आवद्ध २१ वटा संघ संस्थाका कुल ४०८ मतदात रहेको  निर्वाचन अधिकृत  न्यौपानेले बताए ।

अध्यक्ष पदका लागी र्वतमान अध्यक्ष कुमार  पौडेल,  यम बहादुर श्रेष्ठ र युद्ध थापा चुनावि मैदानमा छन । चुनावको नतिजा बिहिबार  साझ सम्म आईसक्ने निर्वाचन अधिकृत  न्यौपानेले जानकारी दिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg