Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको साधारणसभा सम्पन्न

30706353_1650291621751829-1523635001.jpg


 ३० चैत , हेटौंडा । हेटौंडा ६ चौघडामा रहेको  रानी सामुदायिक बन उपभोक्ता समूहले२१ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

समूह अध्यक्ष कृष्णबहादुर बिडारीको सभाध्यक्षता तथा प्रदेश सांसद् कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा बन प्राविधिक हेटौंडा इलाका बन कार्यालय सहायक बन अधिकृत राधिका शर्मा, पत्रकार रोशन पराजुली, विद्यार्थीहरु बिपुल बिडारी र जयन्ती दाहाल, ज्येष्ठ नागरिक कृष्णमाया न्यौपाने र नरबहादुर राई, बन डढेलो नियन्त्रणतर्फ प्रहरी चौकी चौघडा, रोहित पौडेल र गोपाल दाहाल, उपभोक्तातर्फ केदारप्रसाद अधिकारीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहयोगीतर्फ सुरक्षा लोप्चन, सबिना योञ्जन, दिपाशा योञ्जन, मनिषा लोप्चन र जमुना लोप्चनलाई पनि सम्मान गरिएको थियो । सचिव नानीमाया रुम्बा, कोषाध्यक्ष वसन्तप्रसाद अधिकारीलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला बन अधिकृत प्रह्लाद धिताल, वडा अध्यक्ष अर्जुनप्रसाद चौंलागाई र कार्यालय सचिव भीमसेन पौडेललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 
 

30656630_1650292115085113-1523635001.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार