Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शुभकामना दौडमा भ्लोन पहिलो

Running-1523681267.jpg

१ बैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा भएको नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा सविन भ्लोन पहिलो, सन्जिव मिजार दोस्रो र सागर लामा तेस्रो भए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैँया प्राप्त गरे । मकवानपुरका ३० जना धावकहरुको सहभागिता रहेको प्रतियोगितामा ११ बर्षिय लिसन गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष रामहरी तिमल्सिना, महाधिवेशन प्रतिनिधि होमनाथ गौतम, वडा सचिव भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोइराला, पार्टीका जिल्ला सदस्य, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघ मकवानपुरको प्राविधिक सहयोग रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार