Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पूर्वप्रधानमन्त्री शेरबहादुरद्वारा महायज्ञको अवलोकन

Mahayagya-SherBahadur-1523885701.jpg

३ बैशाख, हेटौँडा । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौँडामा जारी नयाँ बर्ष शुभकामना विराट महायज्ञको अवलोकन गरेका छन् । पार्टी कामको सिलसिलामा हेटौँडा आईपुगेका देउवाले गोरक्षेश्वर दिव्यधाममा सामाजिक सद्भावका लागि शनिबारबाट जारी महायज्ञको अवलोकन गरेका हुन् ।

महायज्ञमा शुभकामना व्यक्त गर्दै देउवाले यस्ता खाले महायज्ञले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता काम गर्न सहयोग पुग्ने बताए । उनले नेपालका चर्चित उद्यमी अजेयराज सुमार्गीको संयोजकत्वमा महायज्ञ भईरहेको भन्दै सफलताको शुभकामना व्यक्त गरे । प्रत्येक ५/५ बर्षमा निरन्तर महायज्ञ गर्दै आएको भन्दै महायज्ञ मूल समारोह समितिका संयोजक सुमार्गीको देउवाले प्रशंसा समेत गरे । 

सानै उमेरमा कथावाचन गरेर धार्मिक एवं सामाजिक हितमा लागेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले कथावाचक देवीप्रतिभा पराजुलीको पनि प्रशंसा गरे । महायज्ञमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पूर्व सभासद् प्रल्हाद लामिछाने, नेपाली सेनाका सहायक रथी सञ्जय भण्डारी लगायतको पनि उपस्थिति रहेको थियो । महायज्ञ अन्तरगत सोमबार सिर्जना मिलन टोल खैजडी भजन समूह हेटौँडा–९ र ऋषेश्वर खैजडी भजन समूह हेटौँडा–१२ बीच प्रतिष्पर्धा भएको महायज्ञ मूल समारोह समितिका महासचिव ह्याग्रिव आचार्यले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार