४ बैशाख, हेटौँडा । हेटौँडामा सोमबारदेखि शुरु भएको नेपाल तरुण दलको दुई दिने ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय नेताहरु डा.रामशरण महत, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत लगायतले संगठन सुदृढिकरण, आगामी रणनीति र तरुण दलका सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिईएको तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बताए । देश संघीय संरचनामा गएपछि तरुण दलले पहिलो पटक प्रदेशस्तरीय प्रशिक्षण अन्तर्गत हेटौँडामा कार्यक्रम गरेको हो ।
प्रशिक्षणमा ३ नम्बर प्रदेशका १३ जिल्लाका तरुण दलका क्षेत्रिय अध्यक्ष, जिल्ला अध्यक्ष, कार्यसमिति, नगर अध्यक्ष र केन्द्रिय पार्षदहरु गरी १७५ जनाको सहभागिता रहेको तरुण दल हेटौँडाका नगर अध्यक्ष सुनिल गिरीले बताउनु भयो । समापन कार्यक्रममा महाधिवेशन प्रतिनीधि रीता खनाल, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टीका प्रवक्ता प्रदिप कोईराला, क्षेत्रिय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्द पराजुलि लगायतको उपस्थिति थियो ।
प्रशिक्षण ७ वटै प्रदेशमा हुने नेपाल तरुण दलले जनाएको छ ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



