Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनोज गजुरेल हेटौँडामा सम्मानित

Gajurel1-1474456209.jpg

५ असोज, हेटौँडा । चर्चित हास्यव्यंग्यकार मनोज गजुरेल हेटौँडामा भैरव स्मृति सम्मानबाट सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले गरेको भैरव अर्याल स्मृति कार्यक्रममा भैरव स्मृति सम्मान–२०७२ बाट गजुरेल सम्मानित भएका हुन् । यो पुरस्कारको आठौं संस्करण हो ।

पुरस्कारको राशी २१ हजार १ सय ११ रुपैँया रहेको छ । सम्मानित भएपछि गजुरेलले भने–‘महान हास्यब्यङ्ग्यकार भैरव अर्याल पुरस्कारुबाट सम्मानित हुन पाउँदा गर्वले छाती मात्र फुलेको छैन, श्रद्धा, कृतज्ञता र जिम्मेवारीबोधले शिर पनि झुकेको छ ।’ कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा भाषाशास्त्री डा। माधव पोखरेलले भैरव अर्यालको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा भैरव अर्यालको अर्धकदको सालिकमा माल्र्यापण समेत गरिएको थियो ।

यसैगरी, मकवानपुरकी साहित्यकार पूर्णकला घिमिरेको  कविता संग्रह ‘नसमेटिएका तरंग’ को विमोचन गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष डाक्टर गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भैरव अर्यालका छोरा प्रकाश अर्याल, साहित्यकारहरु तुल्सी थापा, आरसी रिजाल, निमेष निखिल, शिक्षासेवी पुरनबहादुर जोशी, पत्रकार प्रताप विष्ट लगायतको सहभागिता रहेको थियो ।
तस्विर सौ. : मनोज गजुरेल

Gajurel2-1474456210.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार