Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

यसकारण छोडे यशवन्तले विजेपी

Yeswant-1524308905.jpg

८ बैशाख । भारत सरकारका पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका यशवन्त सिन्हाले भारतीय जनता पार्टी (बीजेपी) छोडेका छन् । 
आफूले चुनावी राजनीतिबाट समेत सन्यास लिएको बताउँदै बीजेपीसँग रहेको सबैखाले सम्बन्ध तोडेको सिन्हाले बताएका छन् । बिहारको पटनामा आयोजित एक कार्यक्रमका बीच अहिले भारतको लोकतन्त्र खतरामा रहेको बताउँदै सिन्हाले बीजेपी परित्यागको घोषणा गरेका हुन् । राष्ट्रिय मञ्च नाम दिइएको त्यो कार्यक्रममा गैरबीजेपी राजनैतिक दलहरुको सहभागिता रहेको थियो । 
यो मञ्चको गठन यशवन्त सिन्हा र बीजेपीका अर्का असन्तुष्ट नेता शत्रुघ्न सिन्हाले गरेका हुन् । उनले बीजेपीका सबै सांसदलाई राष्ट्रिय हितमा लाग्न आग्रह समेत गरेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...

थप समाचार