Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यार्थी संगठनद्वारा नीजि तथा सामुदायिक विद्यालयलाई ४८ घण्टे  अल्टिमेटम ( विज्ञप्ती सहित )

bigyapti-1524412721.jpg


९ बैशाख, हेटौँडा । मकवानपुरमा रहेका नीजि तथा सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको समयमा मनोमानी ढंगबाट शुल्क उठाएको भन्दै मकवानपुरका चार विद्यार्थी संगठनल शुल्क  फिर्ता लिन नीजि तथा सामुदायिक विद्यालयहरुलाई  ४ बुदे माग सहित ४८ घण्टाको  अल्टिमेटम दिएका छन ।  
 चार विद्यार्थी संगठनका जिल्ला अध्यक्ष र संयोजले आईतबार  हेटौँडामा पत्रकार सम्मेलन मार्फत  संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै  कारबाहीको चेतावनी दिएका छन् । कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तथा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले नीजि तथा सामुदायिक विद्यालयहरुले  सरकारको निर्देशनको अवज्ञा गर्दे मनलाग्दी ढंगबाट  शुल्क बृद्धिको गरि अभिभावकको ढाड सेक्ने काम गरेकोले शुल्क बृद्धि सच्याउन   ४८ घण्टाको अल्टिमेटम   दिईएको र  मुल्य नघटाए  सम्पुर्ण विद्यालयहरुलाई भौतिक कारवाही गरिने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडाले बताए । 
पत्रकार सम्मेलनमा बोल्दै राप्रविसका प्रकाश चौँलागाईले  विद्यालय हाताभित्र शिक्षा बाहेकका अन्य शैक्षिक सामग्रीको ब्यापार बन्द गर्नुपर्ने, सरोकारवालाहरुसँग सल्लाह गरि छात्राबृत्ति ब्यवस्थापन गरीएकाले   ४८ घण्टाको अल्टिमेटम   दिईएका बताए । पत्रकार सम्मेलनमा अनेरास्ववियुका मकवानपुर जिल्ला संयोजक किसन घिसिङ, अखिल क्रान्तिकारीका मकवानपुर अध्यक्ष दिनेश सुवेदी लगायतकाको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार