Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश राजधानी अध्ययन गर्न गठित समितिको विरोध

Jana-Sarokaar-1524925891.jpg

१५ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी बारे सम्भाव्यता अध्ययनका लागि प्रदेशसभाबाट गठित समितिबारे विरोध भएको छ । जन सरोकार केन्द्र, मकवानपुरले प्रदेशसभाबाट गठन भएको समितिको विरोध गरेको हो ।

केन्द्रका अध्यक्ष धु्रवप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा  बिज्ञ र मकवानपुरका प्रदेशसभा सदस्य नरहेको ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समिति अस्वीकार्य रहेको जनाईएको छ । विज्ञप्तिमा नेपालको संविधान २०७२ को धारा २८८९३० बमोजिम हेटौडामा तोकिएको ३ नम्बर प्रदेशको राजधानिलाई विवादित बनाउने गरि राजधानीको सम्भाव्यता अध्ययन गर्ने भनि समिति निर्माण हुनु हेटौडाको बिकल्प खोजिनु भएकोले यो बिषयमा केन्द्रको गम्भिर असहमति रहेको जनाईएको छ । सम्भाव्यता अध्ययन गर्ने कुरा बिषय बिज्ञहरुबाट हुनु पर्नेमा प्रदेशसभा सदस्यहरुलाई मात्रै समितिमा राख्ने कुराले सत्य तथ्य अध्ययन हुन सक्दैन की भन्ने आशंका रहेको केन्द्रको भनाई छ ।

३ नम्बर प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिमा राजधानी रहेको मकवानपुर जिल्लावाट एक जना पनि प्रदेशसभा सदस्य नपर्नुले समिति अधुरो समेत रहेको र यसले गर्ने अध्ययनको निष्पक्षतामा समेत शंका रहने हुनाले बिषय बिज्ञहरु र मकवानपुर जिल्लाका सभासद समेत पर्ने गरि राजधानी सम्भाव्यता अध्ययन समिति वनाउन सम्बन्धित निकाएको ध्यानाकर्षण गराईएको विज्ञप्तिमा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार