१५ बैशाख, हेटौँडा । किसानको जीवनस्तर माथि उठ्न नसकेसम्म देशको समृद्धि परिकल्पना गर्न नसकिने राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले बताएका छन् ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र हेटाँैडा उपमहानगर सम्मेलनमा बोल्दै विडारीले किसानहरुको जीवनस्तर उकास्न कृषिमा आधुनिकिकरणमा जोड दिए । कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य एवं माओवादी केन्द्र जिल्ला संयोजक प्रेम बहादुर पुलामीले किसानका जल्दा बल्दा समस्यालाई समाधान गरेमात्रै कृषि क्षेत्रमा फड्को मार्न सकिने बताए । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको आयोजनामा भएको कार्यक्रममा नगर सम्मेलन संयोजक एवम् केन्द्रिय सचिवालय सदस्य सम्राट तुम्बाहाम्बेको अध्यक्षता रहेको थियो ।
सम्मेलनले कमल पौडेलको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि समेत गठन भएको छ । उपाध्यक्षमा गोपि माया अधिकारी, सचिवमा प्रेमनारायण गौतम, कोषाध्यक्षमा रामबहादुर तितुङ लगायत चयन भएका छन् । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिवालय सदस्य एवम् जिल्ला ईन्चार्ज रामहरी सुवेदी, नेकपा माओवादी नगरकमिटि अध्यक्ष ललित घलान, अखिल किसान महासंघका केन्द्रिय सदस्य गंगा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



