१५ बैशाख, हेटौँडा । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरको आयोजना भएको पहिलो मदन भण्डारी कप भेट्रान राष्ट्रिय सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि आयोजक मदन भण्डारी स्र्पोट्स एकेडेमीले हात पारेको छ ।
हेटौंडा ४ हुपाचौरको खेल मैदानमा भएको फाईनल खेलमा एकेडेमीले चितवन भेट्रानलाई ट्राइब्रेकरमा ३–१ को गोलले पराजीत गरेको हो ।
निर्धािरत समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । ट्राइब्रेकरमा धकेलिएको खेलमा मदन भण्डारीको तर्फबाट राकेश श्रेष्ठ तथा कृष्ण मालाकार तथा चितवनको तर्फबट दिपक कार्की र रविन्द्र श्रेष्ठले गोल गरेका थिए ।
बैशाख १३ गतेबाट संचालनमा भएको प्रतियोगितामा देश भरका १२ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा विजेता मदन भण्डार एकेडेमीलाई नगद ५० हजार सहित शिल्ड मेडल तथा उपविजेता चितवन भेट्रानले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे विजेता र उपविजेता दुवै टिमलाई प्रमुख अतिथी पौडेलले पुरस्कार वितरण गरेका थिए ।
खेलको म्यान म्यान अफ द म्याच चितवनका दिपक कार्की घोषित भएका थिए ।
एकेडेमीका अध्यक्ष निरजसिंह ठकुरीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, एमालेका नेता ललित बस्नेत, रामेश्वर राना, मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रीय महासचिव बचन देउजा, केन्द्रीय सदस्य नविन सिग्देल लगाएतको उपस्थिती रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)