Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

इलाका वन कार्यालयमा अन्तरक्रिया

६ असोज, हेटौँडा । हेटौँडा इलाका वन कार्यालय रातोमाटेमा विहिबार सामुदायिक वन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा हेटौँडा इलाका वन कार्यालय अन्तरगतका १५ वटा सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वनमा गरिने लेखा परिक्षण, संस्थागत प्रतिवेदन तयार, साधारण सभा संचालन, वन विकास, बैज्ञानिक वन व्यवस्थापन, वन पैदावार संकलन सहमति, गिटि बालुवा संकलन, हाईटेन्सन लाईन विस्तार लगायतका बारेमा छलफल भएको थियो ।  

कार्यक्रममा नवलपुर सरस्वती सामुदायिक वनका अध्यक्ष माधव सुवेदी, हेटौँडा रेन्जपोष्ट स्तरीय सामुदायिक वन अनुगमन समितिका संयोजक लक्ष्मण भण्डारी, महिला सिर्जना सामुदायिक वनका अध्यक्ष चित्रकुमारी गुरुङ, सुन्दर सामुदायिक वनका अध्यक्ष केदारप्रसाद वर्तौला लगायतले वनका विभिन्न समस्याहरुको बारेमा धारणा राखेका थिए । कार्यक्रममा दशैं, तिहार र छठको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने
dirga-sodari1631624449-1715594199.jpg

३१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् । जेठ ३...

उपेन्द्र यादव नेतृत्व जसपा नेपाल सरकारबाट बाहिरियो
images(8)-1715587290.jpg

३१ बैशाख, हेटौंडा। प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका...

बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

थप समाचार