Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा हेटौँडामा र्याली

May-1525186285.jpg

१८ बैशाख, हेटौँडा । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार हेटौँडामा ¥याली तथा सभा भएको छ । माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र एमाले निकट जिफन्ट र यसका पेशागत ४ कर्मचारी संगठनको संयुक्त आयोजनामा सभा भएको हो ।

हेटौडा–४ फरेष्ट्रिबाट शुरु भएको ¥याली हेटौँडाको बुद्ध चोकमा पुगि सभामा परिणत भएको थियो । जिफन्टका संस्थापक केन्द्रिय अध्यक्ष ललित बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न सभामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष जय कार्की, प्रदेशसभा सदस्य एंव माओवादी केन्द्र मकवानपुरका जिल्ला संयोजक प्रेम बहादुर पुलामी, प्रदेशसभा सदस्य एवं नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको उपस्थिति थियो ।

जिफन्टका जिल्ला अध्यक्ष अर्जुन ढुङ्गेलको अध्यक्षतामा सम्पन्न सभामा अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगाप्रसाद भट्टराईले मन्तव्य गरेका थिए । यसैगरी, नेपाल टे«ड युनियन कांग्रेस मकवानपुरले पनि श्रमिक दिवसको अवसरमा हेटौँडामा र्यालीको आयोजना गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार