२१ बैशाख, हेटौँडा । यात्रुहरुलाई सेवा दिईरहेका भाडाका सवारी संचालनमा अवरोध गर्न खोजेको भन्दै मकवानपुर प्रहरीले शुक्रबार हेटौँडाबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, सदस्यहरु कृष्णबहादुर न्यौपानेर कृष्णकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई हेटौँडाको सिमाचोकबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए । उनीहरुले यातायात सेवा दिईरहेका सवारीलाई अवरोध गर्न खाजेपछि नियन्त्रणमा लिएको उनको भनाई छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर कानूनी प्रक्रिया अघि बढाएको झा को भनाई छ । यातायात व्यवसायीले सरकारले सिण्डिकेट खारेज गर्ने भन्दै यातायात व्यवसायी संस्थाहरुको नविकरण नगर्ने निर्णय गरेपछि व्यवसायीहरुले शुक्रबार आफ्ना सवारी संचालन नगर्ने निर्णय गरेको थिए । यसको अवज्ञा गर्दै सवारी चलाएको भन्दै उनीहरुले विभिन्न सवारीलाई अवरोध गर्ने काम गरिरहेका छन् ।
२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...
२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...
२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स...
२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२७ असार, हेटौंडा । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...