२१ बैशाख, हेटौँडा । यात्रुहरुलाई सेवा दिईरहेका भाडाका सवारी संचालनमा अवरोध गर्न खोजेको भन्दै मकवानपुर प्रहरीले शुक्रबार हेटौँडाबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, सदस्यहरु कृष्णबहादुर न्यौपानेर कृष्णकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई हेटौँडाको सिमाचोकबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए । उनीहरुले यातायात सेवा दिईरहेका सवारीलाई अवरोध गर्न खाजेपछि नियन्त्रणमा लिएको उनको भनाई छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर कानूनी प्रक्रिया अघि बढाएको झा को भनाई छ । यातायात व्यवसायीले सरकारले सिण्डिकेट खारेज गर्ने भन्दै यातायात व्यवसायी संस्थाहरुको नविकरण नगर्ने निर्णय गरेपछि व्यवसायीहरुले शुक्रबार आफ्ना सवारी संचालन नगर्ने निर्णय गरेको थिए । यसको अवज्ञा गर्दै सवारी चलाएको भन्दै उनीहरुले विभिन्न सवारीलाई अवरोध गर्ने काम गरिरहेका छन् ।
२७ मंसिर, हेटौंडा। मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। बुधबार अपरान्ह...
२७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय समकक्षीबीच भेट भएको छ । भारतीय...
२७ मंसिर, हेटौंडा । जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–३...
२७ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ।...
२६ मंसिर, चैनपुर। बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल...
२६ मंसिर, हेटाैंडा। हेटौंडा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व...
२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...
२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२१ मंसिर, हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक साधारणसभा ...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...
२२ मंसिर, हेटौंडा । काेइराला सेवा समाज नेपाल मकवानपुर/ पर्सा शाखाको ९ औ अधिवेशन सम्पन्न भएको छ। हेटौंडा ७...
१४ मंसिर, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १६००...