२४ बैशाख, हेटौँडा । गोरखापत्र दैनिकका मकवानपुर जिल्ला संवाददाता तथा प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल नगदसहित सम्मानित भएका छन् ।
गोरखापत्र प्रकाशनको एकसय अठारौं बर्ष प्रवेश, गोरखापत्र संस्थानको ५६ औं बार्षिकोत्सव तथा तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा दाहालसहित बरिष्ठ पत्रकार भैरव रिसाल, ७ प्रदेशका एक एक जना संवाददाता र काठमाण्डौं उपत्यकाका एक संवाददातालाई सम्मान गरेको हो । नगद ५ हजार ५ सय ५५ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित पत्रकारहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सम्मान गरेका हुन् । सम्मानित भएका गोरखापत्रका मकवानपुर जिल्ला संवाददाता दाहालले यस सम्मानले निरन्तर पत्रकारितामा लाग्न थप हौसला मिलेको बताए । दाहाल रेडियो मकवानपुरमा स्टेसन संयोजक हुन ।
२८ कार्तिक, हेटौंडा । आइसिसी यु-१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल युएइलाई पछि पार्दै आगामी वर्ष...
२८ कार्तिक, हेटौंडा । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जोड्ने भएको...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो...
२८ कार्तिक, हेटौंडा । कार्तिक २५ गते सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर ६मा मकवानपुर बकैया ३ हात्तिसुढेका...
२८ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल्दै छ। ताजिकिस्तानको डुसान्बेमा...
२८ कार्तिक, हेटौंडा । जिल्ला अदालत काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री...
२८ कार्तिक, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ...
२८ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली...
२७ कार्तिक, काठमाडौं। ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर रही फरार रही मंगलबार बिहान पक्राउ परेका (दीपक मनाङे)...
२७ कार्तिक, हेटौँडा । हेटौँडामा पेट्रोल लोड टयांकरको टायर मर्मत गर्ने क्रममा टायर बिस्फोट हुँदा एकजनाको मृत्यु...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
२७ कार्तिक, हेटौंडा। पेस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको...
१८ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा भर्खरै पाटे बाघ देखापरेको छ। मनहरी गाउँपालिकाका श्रोत शिक्षक विदुर...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...