Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

अपराध गरेर भाग्न खोजे इन्काउन्टर गरिन्छ : एसपी श्रेष्ठ 

FB_IMG_1525743135569-1-1525743185.jpg

२४ बैशाख, हेटौंडा । भर्खरै सरुवा भई आएका मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले आपराध गरेर भाग्न खोज्नेलाई ‘इन्काउन्टर’ गर्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखबाट समेत अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन निर्देशन पाएको भन्दै अपराध गरेर भाग्न खोज्नेलाई इन्काउन्टर गर्ने चेतावनी दिएका हुन् । 
प्रहरीले अपराध गरेको पुष्टी भएर भाग्न खोजे इन्काउन्टर गर्ने भन्दै उनले आत्मसमर्पण गर्नेलाई भने कानूनी प्रक्रिया अनुसार कारवाही हुने बताए । हेटौँडाका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै श्रेष्ठले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आप्mनो प्राथमिकतमा रहेको भन्दै दुई साताभित्र जिल्लामा खटिएका प्रहरीको व्यवहारमा समेत आमूल परिवर्तन देखाउने दावि गरे । 
उनले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार र नराम्रो गर्नेलाई कारवाही गर्न आफु पछि नहट्ने बताउँदै सदाचार प्रहरीबाटै शुरु गर्ने बताए । जिल्ला प्रहरी कार्यालय परिसरमा धुमपान र मध्यपान गर्नेलाई प्रवेश निषध गरिने समेत उनले बताए । यसअघि मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा रहेका उनी केही समयअघि काठमाण्डौंमा सरुवा भएका थिए । मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनाल ३३ किलो सुनकाण्डमा मुछिएर निलम्बन भएपछि श्रेष्ठ मकवानपुरमा काज सरुवा भई आएका हुन् । 
उनले सोमबार मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् । इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg