Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघ प्रदेश कार्यसमितिको हेटौँडामा सपथ

FNJ-Logo-1525848316.jpg

२६ बैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको निर्वाचनबाट निर्वाचित कार्यसमितिले बुधबार सपथग्रहण गर्ने भएको छ । 
बैशाख २२ गते सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिले हेटौँडामा एक कार्यक्रमकाबीच सपथग्रहण गर्ने भएको हो । नेपाल पत्रकार महासंघको व्यवस्थापनमा सपथग्रहण, पदस्थापना तथा बधाई ज्ञापन कार्यक्रम हुन लागेको पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीले जानकारी दिए । निर्वाचनमा प्रदेश अध्यक्षमा गिरिजा अधिकारीलाई पराजित गर्दै प्रताप विष्ट विजयी भएका थिए । 
खुला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की (सम्झना), महासचिवमा कृष्ण सारु मगर, खुला सचिवमा केशवप्रसाद हुमागाई, समावेशी सचिवमा राजन विक र कोषाध्यक्षमा सीताराम अधिकारी निर्विरोध चयन भएका थिए ।
खुला सदस्यमा रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम निर्विरोध भए भने मधेशी सदस्यमा कोमलचन्द्र भगत, दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैया बिष्ट, जानुका न्यौपाने र शर्मिला उप्रेती, अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे र आदिवासी जनजाति सदस्यमा ईश्वरकुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध भएका थिए । देश संघीय संरचनामा गएपछि पहिलो पटक प्रदेशस्तरीय संरचनामा पत्रकार महासंघको निर्वाचन भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार