२६ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले देशमा रहेको यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्न संचारकर्मीहरुको भूमिका अग्रणी रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले विगत लामो समयदेखि प्रयास भएपनि अहिले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्न संचारकर्मीको भूमिका कारण सम्भव भएको बताए । संचार क्षेत्रको सकारात्मक भूमिका रहँदा देशमा रहेको भ्रष्टाचार र विकृति अन्त्य गर्न सकिनेमा जोडि दिंदै उनले ३ नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशको रुपमा स्थापित गर्न पनि साथ दिन आग्रह गरे । उनले भ्रष्टाचारप्रति शुन्य सहनशिलताको नीति प्रदेश सरकारको रहेको बताए । यो बर्षलाई उद्योग बर्षको रुपमा घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको भन्दै उद्योग स्थापना गर्न चाहनेलाई कर छुट लगायतका सुविधाको व्यवस्था हुने मूख्यमन्त्री पौडेलले बताए । उनले २ बर्षभित्र सुरुङमार्गबाट काठमाण्डौं पुगिने पनि दावि गरे ।
नेपाल पत्रकार महासंघका प्रदेश संयोजक द्वारिका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका महासचिव रमेश विष्ट, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमखु हरिबहादुर महत, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष नवराज शर्मा, महासंघ ३ नम्बर प्रदेश अध्यक्षका उम्मेदवार गिरिजा अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
-1780361868.jpg)














-1779500375.jpg)

