६ असोज, हेटौँडा । पूर्वी मकवानपुरको व्यापारिक केन्द्र फापरवारीमा आज मन्त्री आउने भएका छन् । फापरवारी गाविसलाई खुला चरिचरणमुक्त घोषणा गर्न मन्त्री आउने भएका हुन् ।
घोषणा सभाका लागि वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी फापरवारी आउने भएका छन् । मन्त्री भण्डारी, मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँसहितका केही व्यक्तित्व काठमाण्डौंबाट हेलिकप्टरमा फापरवारी उत्रने जनाईएको छ । चरिचरण मुक्त घोषणा आयोजक समितीको आयोजना र विभिन्न निकायको समन्वयमा गाविसलाई खुला चरिचरणमुक्त घोषणा गर्न लागिएको हो ।
गाविसलाई खुल्ला चरिचरणमुक्त घोषणा गर्न विभिन्न राजनैतिक दलका नेता, सराकोरवाला निकायका प्रतिनिधिहरु र स्थानीयबासी सहभागिता रहने जनाईएको छ ।
३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...
३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ । बृहत् खोज र खोप...
३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...
३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...
३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...
३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...
३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर महानगरपालिका-२० दद्रेनी...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...