Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता हुने 

Primeminister-cup-1525957779.jpg

२७ बैशाख, हेटौँडा । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा राजधानीमा पहिलो प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । 
आगामी जेठ १३ देखि २८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सातओटा प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीले सहभागिता जनाउने राखेपले जनाएको छ ।
बिहीबार राजधानीमा प्रतियोगितासम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राखेपका सदस्यसचिव केशवकुमार बिष्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न घरेलु एकदिवसीय प्रतियोगिताहरु आवश्यक रहेका बेला क्यान प्रतिबन्धमा परेका कारण राखेपको अगुवाइमा प्रतियोगिता गर्न लागेको बताए । 
प्रतियोगिता अन्तर्गत समूह एमा आर्मी, सशस्त्र प्रहरी क्लब र प्रदेश १, २ र ४ रहेका छन् भने समूह बीमा पुलिससँगै प्रदेश ३, ५, ६ र ७ रहेका छन् । प्रतियोगिताको जिनेताले २० लाख र उपविजेताले १० लाख पाउनेछ । म्यान अफ दि सिरिजले १ लाख र उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०÷५० हजार पाउनेछन् । 
प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार