२७ बैशाख, हेटौँडा । भर्खरै सरुवा भई मकवानपुर आएका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन ।
उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति सुरक्षा अपराध नियन्त्रण र ट्रफिक व्यवस्थापन बिषयक अन्तरक्रिया कायक्रममा बोल्दै श्रेष्ठले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आङ्खनो प्राथमिकतमा रहेको भन्दै डिउटिमा रहेका प्रहरीले फोनको प्रयोग गरेको पाईएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै जानकारी गरेमा पुरस्कृत समेत गरिने बताए ।
उनले जिल्ला प्रहरी कार्यालय परिसर र माताहतका प्रहरी ईकाहरुमा समेत मापसे र धुम्रपान सेवन गरी प्रहरी कार्यालय प्रवेशमा रोक लगाएको बताए ।
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक शिवराज बुढाथोकिले अपराध नियन्त्रणका लागि सवैको सहयोग चाहिने भन्दै आङ्खनो मताहतमा रहेको क्षेत्रमा त्यस्ता अपराधिक घटना भएको पाईएमा तुरुन्तै एक्सन लिने बताए ।
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष तथा ४ नम्बर वडा सदस्य राजेन्द्र वास्ताकोटीको सभाध्यक्षमा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, होटल एसोसियन मकवानपुरका अध्यक्ष भगिरथ शर्मा, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, टोम्पो मझैला यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र कार्की , एमालेका जिल्ला सदस्य भवानी शर्मा, नेपालि काग्रेस ४ नम्बर वडा अध्यक्ष हरि पौडेल, माओवादी केन्द्रका वडा अध्यक्ष हरी ढकाल लगायता विद्यार्थी, स्थानिय , नागरिक समाजका प्रतिनिधी पत्रकारहरु को सहभागिता रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...














-1786686763.jpg)

-1786539267.jpg)

